资讯
म जस्ता दुःखीलाई वैशाखे घामको रापले पोलेको देख्ने को नै छ र ? त्यसैले त कुनै गुनासो नगरी घामको रापताप सहेर आगो सामुन्ने दिनभर ...
राजनीतिक होस् वा अन्य, आन्दोलन जन्तीको शान्त जुलुस होइन । न त आन्दोलन मलामीको मौन लस्कर नै हो । न त हो यो मोजमस्तीमय वनभोज नै ...
सप्तऋषिबारे त हामीले सुनिरहेकै हो । तर, सप्तयोद्धाबारे नि ? खैर, आजभन्दा ७१ वर्षअघि आजकै दिन अर्थात् सन् १९५४, अप्रिल २६ मा ...
नेपालमा सामाजिक सञ्जाल कम्पनीहरू सूचीकृत हुनैपर्ने र नभए चलाउन नदिने सरकारको अडानबीच फेसबुक, इन्स्टाग्रामलगायतको प्यारेन्ट ...
सरकारले २०७६ चैत २४ मा छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगायो । तर २०७७ चैत ९ मा आर्थिक वर्ष २०७७/७८ का लागि ५ हजार टन ननाघ्ने ...
‘काकिस्टोक्रेसी’ (अयोग्य र भ्रष्ट नेतृत्वको शासन) हाम्रो ...
नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको ...
दस वर्षअघि वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प आएको थियो । ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड ...
ठीक एक वर्षअघि १२ वैशाख २०८१ मा नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीले फर्कंदा खगेन्द्रप्रसाद र ...
संघीय संसद्को बजेट (बर्खे) अधिवेशन शुक्रबार सुरु हुँदै छ । सामान्यतया बर्खे अधिवेशन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र ...
一些您可能无法访问的结果已被隐去。
显示无法访问的结果